आगलागी – Nepal Press
आगलागी

विद्युत् सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

चितवन । भरतपुर-४ दुर्गाचोकमा रहेको फर्निचर उद्योगमा भएको आगलागी भएको छ । तेज इन्टरप्राइजेजमा तयारी फर्निचर, प्लाई, फर्माइका लगायतका सामग्री जलेर नष्ट भएका छन् । उद्योग सञ्चालक तेजु निउरेका अनुसार क्षतिको यकिन विवरण तयार गरिँदै छ । ‘एक्कासी आगो बल्न थाल्यो, लाखौँ क्षति भएको छ’, उनले भने, “प्रहरीको रोहवरमा...