कलाप्रेस – Page 19 – Nepal Press
कलाप्रेस

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित सिनेमा ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको पोस्टर फरक देखिन्छ । उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले सिनेमा महिला केन्द्रित रहेको बुझाउँछ । पोस्टरमा मलिका रातो...

1 17 18 19 20 21 135