वित्त प्रेस
सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्यो सूचना
२०८० चैत ५ गते ९:२८
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत नै जोखिममा पर्ने बताउँदै कर्जा तिर्न महानगरले आग्रह गरेको हो । महानगरले एक सूचना जारी गर्दै ऋण तिर्न अनुरोध...
ट्रेन्डिङ