नौ स्थायी कमिटी सदस्यको संयुक्त वक्तव्य : एमालेको स्थापित बिधिमार्फत समाधान खोजौं – Nepal Press

नौ स्थायी कमिटी सदस्यको संयुक्त वक्तव्य : एमालेको स्थापित बिधिमार्फत समाधान खोजौं

काठमाडौं । एमाले बिभाजनमा कतै नलागेका ९ स्थायी कमिटी सदस्यले पार्टी विबादको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा जोड दिएका छन्।

शुक्रबारको बैठकपछि उनीहरुले संयुक्त वक्तव्य निकालेका हुन । वक्तव्यमा १० बुँदे कार्यान्वयनमा जोड दिएको छ। त्यस्तै दल बिभाजन गर्ने अध्यादेशको विरोध गरिएको छ ।


प्रतिक्रिया

One thought on “नौ स्थायी कमिटी सदस्यको संयुक्त वक्तव्य : एमालेको स्थापित बिधिमार्फत समाधान खोजौं

  1. यात्रु आ- आफ्नाे बाटाे लागिसके वक्तब्यकाे नाैटङ्किले खासै काम गर्छ जस्ताे लाग्दैन,एकबर्ष देखि प्रचण्ड र माधव कामरेडलाई उचालेर बसे अहिले यी कमरेडहरु अहिले केकाे मेल मिलाप ? एमालेकाे बैठकमा नजाने बाहिरबाट केपी लाई केकाे घुर्कि लाएका हाेलान् । एमाले वक्तब्यनिकाल्नेकाे पनि पार्टी भए बैठकमा गएर कुरा राख्न छाडेर केकाे वक्तब्य । टाउकाे माधव प्रचण्ड संग खुट्टा एमालेमा राखेर हुन्छ । करिव २ बर्ष देखि कार्यकर्ताले कमरेडहरुकाे व्यवहार राम्रोसँग मुल्यांकन गरिरहेका छन् ।नेपालमा कम्युनिस्ट काे हालत पश्चिम बंगालकाे जस्ताे बनाउनेमा ५० प्रतिशत भुमिका वक्त्ब्य निकाल्ने कमरेडहरुकाे रहने कुरा सहि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर