माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध – Nepal Press

माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध

निशान्त सिंह गुरुङ्ग २०७७ पुष १५ गते १८:०५
२०७७ पुष १५ गते १८:०५

‘प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन’ का अभियन्ताहरुले बुधबार माइतीघरमा नौमती बाजा र कविता वाचनसहित प्रदर्शन गरेका छन् ।