माइतीघर – Nepal Press
माइतीघर

माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुन:स्थापित एमालेनिकट विद्यार्थीहरूले सडक माइतीघरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । त्यस अवसरमा नारीवादी एकल नाटक, गीत-संगीत तथा कवितावाचन प्रस्तुत गरिएको थियो । अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले बलात्कृत युवतीको भूमिकामा एकल अभिनय देखाएकी थिइन् । उनको अभिनय र संवादले कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो ।...