सक्रिय संक्रमित संख्या ६६ हजार नाघ्यो, उपत्यकामा आज ३८ सय संक्रमित थपिए
नेपाल प्रेस
२०७८ वैशाख २२ गते १६:४७
काठमाडौं । बुधबारसम्म नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ६६ हजार ३५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८३५ जना संक्रमित थपिएका छन् ।
बुधबार मुलुकमा अहिलेसम्मकै सर्वाधिक संक्रमित र मृतक थपिएका छन् । ५८ जनाको मृत्यु भएको छ भने ८,६५८ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर