ग्रीनलाइफ हाइड्रोको कारोबार शुरू – Nepal Press

ग्रीनलाइफ हाइड्रोको कारोबार शुरू

काठमाडौं । ग्रीन लाइफ हाइड्रो कम्पनीको सेयर कारोबार आजबाट शुरू भएको छ ।

यस कम्पनीको कारोबारको मूल्य २ सय ९९ रूपैयाँको रेन्जबाट शुरू भएको हो । नेप्सेको पछिल्लो कारोबारमा यस कम्पनीको डिमाण्ड प्रेसर देखिएको छ ।

यस कम्पनीको सेयरमा बाइङ प्रेसर बढ्दा मूल्य करिब ९.७ प्रतिशत अर्थात २९ रूपैयाँ बढेको छ ।

हाल यस कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताको संख्या ३६ लाख छ भने बेच्नेको संख्या शून्य देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर