ग्रीनलाइफ हाइड्रो – Nepal Press
ग्रीनलाइफ हाइड्रो

ग्रीनलाइफ हाइड्रोको कारोबार शुरू

काठमाडौं । ग्रीन लाइफ हाइड्रो कम्पनीको सेयर कारोबार आजबाट शुरू भएको छ । यस कम्पनीको कारोबारको मूल्य २ सय ९९ रूपैयाँको रेन्जबाट शुरू भएको हो । नेप्सेको पछिल्लो कारोबारमा यस कम्पनीको डिमाण्ड प्रेसर देखिएको छ । यस कम्पनीको सेयरमा बाइङ प्रेसर बढ्दा मूल्य करिब ९.७ प्रतिशत अर्थात २९ रूपैयाँ...