खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने – Nepal Press

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर