अनेरास्ववियु अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित – Nepal Press

अनेरास्ववियु अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित भएकी छन् ।

मलेसियाको क्वाललम्पुरमा आज भएको एक समारोहमा बरालले उक्त सम्मान प्राप्त गरेकी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर