दोस्रो हाफमा नेपालविरुद्ध बंगलादेशले गर्‍यो पहिलो गोल – Nepal Press

दोस्रो हाफमा नेपालविरुद्ध बंगलादेशले गर्‍यो पहिलो गोल

काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेला जारी रहेको छ ।

खेलको दोस्रो हाफ जारी रहँदा बंगलादेश ३-१ ले पछि परेको छ । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । उनले तीनै गोल पहिलो हाफमा गरेका हुन् ।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *