छोरीलाई अस्पताल लिएर गएका प्रधानन्यायाधीश आफैं कोभिड संक्रमणमा
नेपाल प्रेस
२०७८ मंसिर १३ गते २२:०८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार भएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।
प्रधान न्यायाधीश राणाले आइतवार जेठी छोरी श्रृष्टी रावल राणालाई कोभिड भएपछि आफैंले एपिएफ अस्पतालमा लिएर गएका थिए ।
त्यहीँबाट उनी कन्ट्याक्ट ट्रेसिङमा परेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया
One thought on “छोरीलाई अस्पताल लिएर गएका प्रधानन्यायाधीश आफैं कोभिड संक्रमणमा”
Leave a Reply
सम्बन्धित खवर
खै के भन्नु, देशको प्रधान न्याधिश जस्तो महानुभावले स्वस्थ्य सुरक्षामा ध्यान नदिनु ।