छोरीलाई अस्पताल लिएर गएका प्रधानन्यायाधीश आफैं कोभिड संक्रमणमा – Nepal Press

छोरीलाई अस्पताल लिएर गएका प्रधानन्यायाधीश आफैं कोभिड संक्रमणमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार भएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

प्रधान न्यायाधीश राणाले आइतवार जेठी छोरी श्रृष्टी रावल राणालाई कोभिड भएपछि आफैंले एपिएफ अस्पतालमा लिएर गएका थिए ।

त्यहीँबाट उनी कन्ट्याक्ट ट्रेसिङमा परेको पारिवारिक स्रोतले जनाएको छ ।

 


प्रतिक्रिया

One thought on “छोरीलाई अस्पताल लिएर गएका प्रधानन्यायाधीश आफैं कोभिड संक्रमणमा

Leave a Reply to ज्योती आले Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर