एमाले बागलुङको अध्यक्षमा पुनः हिरा चयन – Nepal Press

एमाले बागलुङको अध्यक्षमा पुनः हिरा चयन

पोखरा । नेकपा (एमाले) बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी चयन भएका छन् ।

एमाले बागलुङको दशौँ जिल्ला अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालका लागि केसी सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

विष्णु भुसाल उपाध्यक्ष, गणेश थापा सचिव, धनबहादुर परियार र करमती पुन उपसचिव र अनन्त खड्का लेखा समिति अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर