रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको विकास समिति अध्यक्षमा पशुपति चौधरी नियुक्त – Nepal Press

रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको विकास समिति अध्यक्षमा पशुपति चौधरी नियुक्त

काठमाडौं । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर