नेपालले १५ रन जोड्दा आउट भए गुल्सन – Nepal Press

नेपालले १५ रन जोड्दा आउट भए गुल्सन

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग १४६ रनको लक्ष्य पछ्याइरहेको दोस्रो विकेट गुमाएको छ ।

नेपालले १५ रनको स्थितिमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले १२ बल खेल्दै केवल एक रन जोडे । यसअघि ११ रन जोड्दा पहिलो विकेटका रुपमा अर्जुन कुमाललाई नेपालले गुमाएको थियो । नेपालले ७ ओभरमा २ विकेट गुमाएर १९ रन जोडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर