आकाशको ५ विकेट पूरा, अफगानिस्तान संकटमा – Nepal Press

आकाशको ५ विकेट पूरा, अफगानिस्तान संकटमा

काठमाडौं । नेपालका मिडियम पेसर आकाश चन्दले ५ विकेट लिएपछि आईसिसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान संकटमा परेको छ ।

अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाएर ४३ रन जोडेको छ । आकाशले ५.३ ओभरमा केवल ९ रन खर्चिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर