बालकुमारी घटनामा ओलीको प्रश्न- मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्‍यो ? (भिडिओ) – Nepal Press

बालकुमारी घटनामा ओलीको प्रश्न- मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्‍यो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘मान्छे किन मारिनुपर्यो? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर