पुटिनले २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने – Nepal Press

पुटिनले २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा यो घोषणा गरिएको हो ।

जहाँ उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर