नेपालका कप्तान किरणले लगाइदिए यमनका कप्तानलाई ढाका ढोपी (तस्बिरहरु) – Nepal Press

नेपालका कप्तान किरणले लगाइदिए यमनका कप्तानलाई ढाका ढोपी (तस्बिरहरु)

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले अहिले यमनसँग खेलिरहेको छ । दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीबाट गोल हुन सकेको छैन ।

खेल सुरु हुनुअघि नेपालका कप्तान किरणकुमार चेम्जोङले यमनका समकक्षीलाई ढाका ढोपी लगाइ दिएका थिए । नेपाललाई समर्थन गर्न हजारौँ समर्थक रंगशाला पुगेका छन् ।

तस्बिरहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर