फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै – Nepal Press

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तरगत नेपालले आज यूएईसँग खेल्दै छ ।

पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो ।

खेल आज राति ९ बजे सुरु हुनेछ । यो समूहमा नेपालसँगै यूएई, बहराइन र यमन रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर