टी-२० क्रिकेट शृङ्खला :  नेपाललाई तान्जिनियाले दियो ११६ रनको लक्ष्य – Nepal Press

टी-२० क्रिकेट शृङ्खला :  नेपाललाई तान्जिनियाले दियो ११६ रनको लक्ष्य

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा नेपाललाई तान्जिनियाको ११६ रनको लक्ष्य दिएको छ ।

हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जिनियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

२० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै तान्जिनियाले ११५ रन बनायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर