टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको ५० विकेट पूरा – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको ५० विकेट पूरा

काठमाडौं । सोमपाल कामीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन् ।

ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो ।

५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर