नेपालले टस जित्यो, पहिले बलिङ गर्ने – Nepal Press

नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो ।

खेल अहिले बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपाली टीममा कुनै परिवर्तन गरिएको छैन् ।

यो खेललले समूह विजेता र उप-विजेता टुंगो लगाउने छ ।

समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् ।

समूह विजेताले समूह बी को उप-विजेतासँग सेमिफाइनल शुक्रवार खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर