६ छक्कासहित २५ बलमा कुशल मल्लले पूरा गरे अर्धशतक, नेपाल सेमिफाइनल नजिक – Nepal Press

६ छक्कासहित २५ बलमा कुशल मल्लले पूरा गरे अर्धशतक, नेपाल सेमिफाइनल नजिक

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन्।

मल्लले २५ बलमा ६ छक्कासहित अर्धशतक पुरा गरे। उनी अहिले ५३ रनमा खेलिरहेका छन् ।

नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ ।

नेपालले यो खेल जितेमा सेमिफाइनल यात्रा तय गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर