नेपालले गुमायो पहिलो विकेट, ४३ रन जोडेर आउट भए भुर्तेल – Nepal Press

नेपालले गुमायो पहिलो विकेट, ४३ रन जोडेर आउट भए भुर्तेल

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।

नेपालले ६ ओभरमा १ विकेट गुमाएर ५९ रन जोडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर