मलेसियाविरुद्ध भुर्तेलको आक्रामक ब्याटिङ – Nepal Press

मलेसियाविरुद्ध भुर्तेलको आक्रामक ब्याटिङ

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले शानदार सुरुवात गरेको छ।

नेपालले ५ ओभरमा विकेट नगुमाई ४९ रन जोडेको छ। कुशल भुर्तेल ४३ रनमा खेल्दैछन्।

उनले २३ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका छन्। भुर्तेलले पछिल्ला लगातार दुई खेलमा अर्धशतक बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर