चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत‘झिझिया’ सार्वजनिक – Nepal Press

चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत‘झिझिया’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे  गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो।

नेहा पृयादर्शनी र प्रभेश मल्लिकको स्वरमा रहेको उक्त गीतमा संगीत प्रभेश मल्लिकले दिएका छन । गीतको पुर्ण छायांकन जानकीमन्दिर परिसरमा भएको छ ।

भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *