पाकिस्तान पुग्याे नेपाली क्रिकेट टोली – Nepal Press

पाकिस्तान पुग्याे नेपाली क्रिकेट टोली

काठमाडौं । एसिया कप खेल्न गएकाे नेपाली क्रिकेट टोली पाकिस्तान पुगेकाे छ। आज बिहान नेपाली टोली पाकिस्तानकाे कराँची पुगेका हुन् । उनीहरुलाई पाकिस्तानमा माला लगाएर जुस पिलाएर स्वागत गरेको थियो ।

पाकिस्तान पुगेको टोलीमा स्पिनर सन्दीप लामिछाने भने छैनन् । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै गएका हुन् । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।

 


प्रतिक्रिया

One thought on “पाकिस्तान पुग्याे नेपाली क्रिकेट टोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर