ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित थप दुई पक्राउ – Nepal Press

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित थप दुई पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुव अर्याल रहेका छन् ।

योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर