तस्बिरमा हेर्नुस् उपराष्ट्रपति निर्वाचन – Nepal Press

तस्बिरमा हेर्नुस् उपराष्ट्रपति निर्वाचन

काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भएको हो । मतदान आज बिहान १० बजेदेखि सुरु भएको थियो भने ३ बजेसम्म भएको हो ।

उपराष्ट्रपति पदमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धन दल कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको समर्थन छ ।

तस्बिरहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर