मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो – Nepal Press

मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो

दोहा। विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको अर्जेन्टिना र क्रोएसियाबीचको खेल ब्राजिलका रोनाल्डो र रोनाल्डिन्होले पनि हेरिरहेका छन्।

ब्राजिललाई विश्वकप जिताएका दुवै खेलाडी मेस्सीको खेल हेर्न रंगशालामा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर