काठमाडौं ६ मा घण्टीको अग्रता, पछ्याउँदै सर्वेन्द्र खनाल – Nepal Press

काठमाडौं ६ मा घण्टीको अग्रता, पछ्याउँदै सर्वेन्द्र खनाल

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । उनले ८० मत प्राप्त गरेका छन् ।

एमालेका सर्वेन्द्र खनाल ५१ र कांग्रेसका भीमसेनदास प्रधानले ३८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर