प्रतिनिधिसभा र प्रदेशसभाको कुन क्षेत्रमा कति मतदाता (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभा र प्रदेशसभाको कुन क्षेत्रमा कति मतदाता (सूचीसहित)

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि देशभर जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष र ९१ लाख ४० हजार ८०६ महिला तथा १८५ जना अन्य रहेका छन् ।

देशभर प्रतिनिधिसभामा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली)तर्फ कूल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभामा प्रदेश नं १ मा ५६, मधेश प्रदेशमा ६४, वागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ ।

कुन क्षेत्रमा कति मतदाता छन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर