घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’ – Nepal Press

घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’

काठमाडौं । नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चुनाव चिन्ह पाएका छन् । एमाले छाडेर रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको रुपमा व्याख्या गरेका छन् भने त्रिभुज चिन्हमा छाप लगाउन आह्वान समेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर