ओलीले गराए झापा ५ बाट उम्मेदवारी दर्ता – Nepal Press

ओलीले गराए झापा ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन ओली आफैं उपस्थित भएका छन्। ०७४ सालको निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *