बेलायतकी महारानी एलिजावेथकाे निधन – Nepal Press

बेलायतकी महारानी एलिजावेथकाे निधन

काठमाडौँ — बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनकाे अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *