नेपाल प्रहरीका १६ डीएसपीको काज सरुवा (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका १६ डीएसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो ।

यसअघि बुधबार नै प्रहरी प्रधान कार्यालयले पाँच जना एसपीको पनि काज सरुवा गरेकाे थियाे ।

कसको कहाँ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *