आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध निर्माण गरिने – Nepal Press

आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध निर्माण गरिने

काठमाडौं । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध निर्माण गरिने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भू उपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर