अहिलेसम्म ८ पालिकाको नतिजा आयो, एमालेको अग्रता (सूचीसहित) – Nepal Press

अहिलेसम्म ८ पालिकाको नतिजा आयो, एमालेको अग्रता (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ ।

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह :

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह :

१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह :

१.काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर