१९ जना राष्ट्रियसभा सदस्यको शपथग्रहण शनिबार – Nepal Press

१९ जना राष्ट्रियसभा सदस्यको शपथग्रहण शनिबार

काठमाडौं । राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सदस्यहरुको शपथग्रहण शनिबार हुने भएको छ ।

गत माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका सदस्यहरुको शपथ फागुन २१ गते शनिबार हुने भएको हो ।

चार वर्षको कार्याकाल पूरा गरेका २० जना सदस्यहरु शुक्रबार विदा हुँदैछन् ।

फागुन २० बाट सिरक्त रहने १० मध्ये १९ सदस्यका लागि माघ १२ गते निर्वाचन भएको थियो ।

एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर