सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि अदालतमा रिट – Nepal Press

सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि अदालतमा रिट

काठमाडौं । सरकारले सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक सेवा लिन जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णयविरुद्ध अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेल दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।

उक्त रिटको पेशी माघ २० गतेलाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर