कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित) – Nepal Press

कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ ।

अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ:

१. गोबिन्द बहादुर शाह -६०३

२.केशब कुमार बुढाथोकी -५९३

३.भीम पराजुली -५७१

४.श्याम कुमार घिमिरे -५३९

५.नारायण बहादुर कार्की -५३१

६.मधु आचार्य -५२८

७.विष्णु कुमार कार्की -५०७

८.गेहेन्द्र गिरि -४९१

९.हरिबोल भण्डारी -४७३

१०.कमल बहादुर शाह -४५७

११.तारा बहादुर कोइराला -४४०

१२.मेदनी प्रसाद सिटौला -४२५

१३.प्रकाश शर्मा पौडेल -३६२

१४.हरि प्रसाद न्यौपाने -३१८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर