अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित) – Nepal Press

अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गरेकी छन् । अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएकी छन् भने आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी अजय क्रान्ति शाक्यले पाएका छन् । यसअघि आन्तरिक मामिला मन्त्री रहेका केशव पाण्डे भौतिक पूर्वाधार मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर