बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित – Nepal Press

बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ४४१ रहेको छ । देशभर हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा ३६ लाख ५० हजार ७३३ जनो पहिलो डोज खोप लगाईसकेका छन् भने १५ लाख ४८ हजार ८०३ जनाले दुवै मात्राको खोप लगाईसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर