यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद (सूचीसहित) – Nepal Press

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु यस प्रकार छन् :

 


प्रतिक्रिया

One thought on “यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद (सूचीसहित)

  1. यो जित कसको ?? शेरुको !!! यो जित कसको ?? शेरुको !!!यो जित कसको ?? शेरुको !!! विपक्षी गठबन्धनको Comfortable सरकार बन्यो।। बधाई छ, प्रचण्ड, शेरु, बाबुराम, मधेसीदलका झुण्ड अनि माकुने जी।।। दम्भी अनि अहंकारी ओली ले हार्यो !!!!! आफ्नै घरमा कुलद्रोही निस्केपछि कसैले पनि जित्न सक्दै सक्दैन !!! यी सबै नेता भनिनेहरू उही डयांग का मुला हुन् !!! तर, यी गद्दारहरुको कुर्ची को यो लडाईमा देशले चाही जित्यो कि जितेन ?? सबै जना पार्टी अनि गुटको झोले मात्र देख्छु !!! कुनैपनि पार्टी अनि गुटको झोला नबोल्ने देशभक्त नेपाली खोजेर पनि नपाईने भयो !!!!!——————————————- अनि माकुने जी, कोहीपनि नाम र प्रतिष्ठा भएका नेता देखिएन तपाईंको पछिलाग्दै देउवालाई भोट हाल्नेमा। धेरै त आफ्नो हैसियत नभएका समानुपातिक टिके मात्र रैछन। ठाकुर र महतोको झुण्ड सँगै अस्तिसम्म ओलिको वनमन्त्री प्रेम आले अनि किसान श्रेष्ठ हरु पनि माकुने सँगै देउवालाई भोट हाल्न गएछन्। देउवालाई मन्त्री माग्दै भेट्न गएको भनेर समाचारमा आएको थियो। यस्ता गद्दार हरुको झुण्ड बटुलेर माकुने कहा पुग्लान् ?? एमालेका गद्दार हरु र साँच्चिकै निष्ठाको राजनीति गर्ने हरु राम्रो सँग चिनियो।। खै के भन्नु, नेपालको राजनीति, यस्ता गद्दार हरुलाई पनि नेता मानेर पछि लाग्ने भरौटे हरुको चेतना स्तरलाई पनि धिक्कार छ। जय नेपाल, जय नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर