प्रधानमन्त्रीलाई विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक – Nepal Press
LIVE

प्रधानमन्त्रीलाई विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक शुरु भएको हो । विश्वासको मत लिने सम्बन्धी सबै प्रक्रिया आजै सकिने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर