दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित – Nepal Press

दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर