कर्फ्यु – Nepal Press
कर्फ्यु

वीरेन्द्रनगर तनावग्रस्तः ८ प्रहरी घाइते, २३ प्रदर्शनकारी नियन्त्रणमा

एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा ८ प्रहरी घाइते भएका छन् ।